Flash
अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमा

रोशी खोलमा फसेका पाँच वटा माइव्रmो र ८९ यात्रुको मध्ये रातीनै उद्धार

द्वारा फाल्चा मिडियाMay 5, 20261:21 AM1 min read

Advertisement

Leaderboard728 × 90 px
रोशी खोलमा फसेका पाँच वटा माइव्रmो र ८९ यात्रुको मध्ये रातीनै उद्धार

अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा यात्रुसहित फसेका पाँच वटा माइक्रो बसको उद्धार भएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाँच माइक्रो बस र ति माइक्रोमा सवार ८९ यात्रुलाई सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले जानकारी दिए।

सोमबार रोशी गाउँपालिका–९ अन्तर्गत लास्कोट र चार सय बेशी क्षेत्रको बीच भागमा पर्ने नदीको दुई धारबीचमा गाडी अड्किएका थिए । विष्टका अनुसार लामो प्रयासपछि राति १ बजे यात्रु र गाडीको उद्धार गरेर गन्तव्यतर्फ पठाइएको हो ।


Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px