Flash
अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमा

सागर ढकालले लिए रास्वपा सचिवालय सदस्य पदको शपथ

द्वारा फाल्चा मिडियाMay 3, 20267:59 AM1 min read

Advertisement

Leaderboard728 × 90 px
सागर ढकालले लिए रास्वपा सचिवालय सदस्य पदको शपथ

२० वैशाख, काठमाडौं । हालै राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य मनोनित भएका सागर ढकालले पद तथा गोपनीयताको शपथ लिएका छन् । पार्टी कार्यालय बनस्थलीमा आज सभापति रवि लामिछानेसँग उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । वैशाख ७ गते बसेको रास्वपा केन्द्रीय समिति बैठकले सचिवालय सदस्य थप गरेको थियो । रास्वपाको सचिवालय १६ सदस्यीय बनेको छ । वैशाख ७ गते ढकाल र सरिताश्री ज्ञवालीलाई सचिवालय सदस्य बनाउने सभापति लामिछानेको प्रस्ताव पारित भएको थियो ।

Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px