Flash
अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमा

भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा

बागमती प्रदेशमा भोलि वैशाख २४ गते बिहीबार सार्वजनिक बिदा २४ वैशाख ०८१ देखि नेपालभाषा र तामाङभाषालाई बागमती प्रदेशको सरकारी कामकाजी भाषाको रुपमा लागू गरिएको दिनको अवसरमा बिदा दिइएको हो

द्वारा Naresh MaharjanMay 6, 202612:18 PM1 min read

Advertisement

Leaderboard728 × 90 px
भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडाैँ – बागमती प्रदेशमा भोलि वैशाख २४ गते बिहीबार सार्वजनिक बिदा दिइने भएको छ। २४ वैशाख ०८१ देखि नेपालभाषा र तामाङभाषालाई बागमती प्रदेशको सरकारी कामकाजी भाषाको रुपमा लागू गरिएको दिनको अवसरमा बिदा दिइएको हो।

बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव हितेन्द्र सुवेदीले भोलि प्रदेशका सबै सरकारी कार्यालयमा सार्वजनिक विदा रहेको बताए। उनका अनुसार विदाको अवसरमा तामाङ र नेपाल भाषासँग सम्बन्धित विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।


Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px
भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा — फाल्चा मिडिया