काठमाडौं -आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ ।दिउँसो १ बजे सिंहदबारमा बस्ने गरी तय भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । अर्को बैठक बुधबार १ बजे बस्ने कार्यक्रम रहेको छ । भोलि अर्थात बुधबार बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तरको कार्यक्रम तय भएको छ ।
Advertisement
Leaderboard728 × 90 px

Advertisement
Leaderboard728 × 90 px
Advertisement
Billboard970 × 250 px




