Flash
अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमा

नेपाली पुरुष कबड्डी टोलीलाई बिदाइ

द्वारा फाल्चा मिडियाJuly 22, 20267:13 AM1 min read

Advertisement

Leaderboard728 × 90 px
नेपाली पुरुष कबड्डी टोलीलाई बिदाइ

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठले जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि भारतको हरियाणा जाने नेपाली पुरुष कबड्डी टोलीलाई बिदाइ गर्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष विशाल श्रेष्ठले खेलाडीलाई राम्रो तयारी गर्न सुझाउदै एसियाली खेलकुदमा उत्कृष्ट नतिजाका लागि शुभामना दिनु भयो ।


खेलाडीहरु ः

घनश्याम रोका मगर, अंकु पुन, आदित चौधरी, प्रकाश गिरी, सुरज बोहरा, संस्कार कुमार, रवि थारु, अशोक जोशी, सागर यादव, कुमार लामा, गणेश पार्की र करुण रसाइली ।

प्रशिक्षक विष्णु दत्त भट्ट, सहायक प्रशिक्षक कल्याण भुजेल र व्यवस्थापक पर्शुराम ओली

Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px
नेपाली पुरुष कबड्डी टोलीलाई बिदाइ — फाल्चा मिडिया